फ्रान्सका उदारवादी दार्शनिक रेमन्ड अरोनले भनेका छन्-'अमूर्त आदर्शको खोजीमा वास्तविक मानिसहरूको दुःखलाई बेवास्ता गर्ने जोखिम हुन्छ।' तर कोरा नाराले दुःखी नागरिकहरूलाई बारम्बार बेवास्ता गर्दा पनि नेपाली समाजमा ती भ्रमपूर्ण जार्गन बिछ्याइरहेको पाइन्छ। जस्तै, नेपाली कम्युनिस्ट …