झन्डै ६ हजार मत गणना हुँदा डा. बद्री रिजाल १६२ मतले अगाडि

प्रदेशगत उपाध्यक्षतर्फ कोशी प्रदेशमा डा. रोशन खड्का, मधेश प्रदेशमा डा. अमित रञ्जन मिश्र, बागमती प्रदेशमा डा. सुभाष भट्टराई, गण्डकी प्रदेशमा डा. यज्ञराज सिग्देल, लुम्बिनी प्रदेशमा डा. नन्दा कुमारी गुरुङ, कर्णाली प्रदेशमा डा. रबिन खड्का र सुदूरपश्चिम प्रदेशमा डा. प्रमोद जोशी अग्रस्थानमा रहेका छन्।