१९ वैशाख, काठमाडौं । सरकारले काठमाडौंको स्वयम्भु क्षेत्रमा सरकारी जमिन अतिक्रमण गरेर बनाइएका संरचनाहरू पनि भत्काउन सुरू गरेको छ ।
संघीय राजधानीमा रहेका सुकुमवासी बस्ती भत्काउने अभियानअन्तर्गत सरकारले शनिबार बिहान स्वयम्भु क्षेत्रका बस्तीमा पनि डोजर चलाएको …