सभापति रवि लामिछानेले भाजपा अध्यक्ष नितिन नवीनलाई दिए दर्जन बढी उपहार

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भारत भ्रमणका क्रममा भारतीय जनता पार्टी (भाजपा) का राष्ट्रिय अध्यक्ष नितिन नवीनसँग विशेष भेटवार्ता गरेका छन् । हिजोदेखि भारत भ्रमणमा रहेका लामिछानेले यस भेटका क्रममा नवीनलाई नेपालको विशिष्ट धार्मिक, सांस्कृतिक तथा आध्यात्मिक पहिचान झल्काउने विभिन्न महत्वपूर्ण उपहारहरू प्रदान गरेका छन् । उपहारहरूमा अष्ट चिरञ्जीवीको सूची, पशुपतिनाथ मन्दिरको […]