सप्तरीका सडकमा जथाभावी पार्किङ, व्यवस्थापनमा छैन कसैको ध्यान

१ जेठ, सप्तरी । सप्तरीमा ट्राफिक प्रहरीको निगरानी फितलो हुँदा सडकमै जथाभावी सवारी साधन पार्किङ गर्ने प्रवृत्ति बढेको छ । जसले सडक क्षेत्रको सवारी अस्तव्यस्त हुनुका साथै दुर्घटनाको जोखिमसमेत बढाएको छ । हुलाकी राजमार्गअन्तर्गत राजविराजदेखि बलान …