हेमराज र चन्द्र ढकालको समर्थनमा नरेशलाल समुहको उम्मेदारी दर्ता

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनका लागि बस्तुगततर्फका उपाध्यक्षका उम्मेदवार नरेशलाल श्रेष्ठ समुहले उम्मेदवारी दर्ता गराएका छन् । महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र बस्तुगततर्फका उपाध्यक्ष हेमराज ढकालको समर्थन पाएको सो समुहले हनुमान जयन्तीको अवसर पारेर बिहीबार महासंघ कार्यालय टेकुमा पुगी उम्मेदवारी दर्ता गराएका हुन् । अध्यक्ष ढकाल र बस्तुगततर्फकै उपाध्यक्ष हेमराज ढकालको समर्थन पाएको नरेशलाल […]