पछिल्लो समय नेपालीको भान्छा झन् महंगिँदै गएको छ । बजारमा दैनिक उपभोग्य वस्तुको मूल्य लगातार बढ्दै जाँदा सर्वसाधारणको जीवनयापन थप कठिन बन्दै गएको छ । चामल, दाल, तेल, तरकारीदेखि दूध, अण्डा र मासुसम्मका अत्यावश्यक खाद्य सामग्रीको मूल्य वृद्धि भएपछि परिवारको मासिक खर्चमा उल्लेख्य भार थपिएको छ । विशेषगरी आयातमा निर्भर वस्तुहरूको मूल्य बढ्दा यसको प्रत्यक्ष […]