पहिरोले मेची राजमार्ग अवरुद्ध, ट्रक फस्यो

झापा । इलामको रोङ गाउँपालिका ४ बागखोरस्थित मेची राजमार्गमा सडक मर्मत भइरहेको स्थानमा माथिबाट ढुंगासहितको सुख्खा पहिरो झरी इलामबाट झापातर्फ आउँदै गरेको ट्रक पुरिएको छ । आज साँझ ६ः०४ बजे प्रदेश १–०१–००१ ख ४३३४ नं. को गोलिया बोकेको ट्रक पुरिएको हो । पहिरोका कारण मेची राजमार्ग अवरुद्ध भएको छ । प्रहरी टोली घटनास्थल पुगेर बुझ्दा […]