भदौ घटनाले देशलाई सिकाएको पाठ महत्त्वपूर्ण छ : प्रधानमन्त्री कार्की (पूर्णपाठ)

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुन लागेको बताएकी छन् । राष्ट्रका नाममा सम्बोधन गर्दै जननिर्वाचित सरकारलाई जिम्मेवारी हस्तान्तरण गर्न पाउँदा खुसी रहेको बताएकी हुन् । उनले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको स्वास्थ्य लाभको कामना गरिन्। साथै पीडित परिवारलाई […]