बालेन सरकारमा मन्त्री वरीयता : दुईपटक मन्त्री भएका शिशिर र विराज सुधनभन्दा पछाडि

वालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्को वरीयता निर्धारण भएको छ । वालेन्द्रले प्रधानमन्त्री अतिरिक्त रक्षा, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय आफैंसँग राखेका छन् ।