आत्मघाती गोलमा बेल्जियम खेलमा फर्कियाे

२ असार, काठमाडौं । फिफा विश्वकप–२०२६ मा बेल्जियम इजिप्टविरुद्ध खेलमा फर्किएकाे छ । सिएटल स्टेडियममा जारी खेलको ६६औं मिनेटमा इजिप्टका खेलाडीको आत्मघाति गोलमा बेल्जियम खेलमा फर्किएकाे हो । इजिप्टका मोहम्मद हानीले गरेको प्रहार आफ्नै गोलपोष्टमा छिरेको थियो …