भारतमा दैनिक २०० लिटरभन्दा बढी डिजेल बिक्रीमा रोक

भारत सरकारले पेट्रोल र हाई-स्पीड डिजेलको खुद्रा बिक्रीमा कडा प्रतिबन्ध लगाएको छ। आधिकारिक सरकारी सूचनाअनुसार अब खुद्रा पेट्रोल पम्पबाट थोक बिक्री गर्न नपाइने र संस्थागत तथा व्यापारिक प्रयोगकर्ताहरूले छुट्टै समर्पित  वा आफ्नै उपभोगका पम्पमार्फत इन्धन किन्नुपर्ने व्यवस्था गरिएको छ। यो निर्देशन प्रारम्भिक रूपमा ९० दिनका लागि लागू हुनेछ, र पछि अलग आदेशमार्फत परिवर्तन वा हटाउन […]