ट्रेड युनियन खारेज संविधान विपरित: डा कोइराला

नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले ट्रेड युनियन खारेजी गर्ने सरकारको प्रयास संविधान विपरित रहेको टिप्पणी गरेका छन् ।