राजनीतिक जीवनमा प्रवेश गरेको मोहना अन्सारीको घोषणा

२४ वैशाख, काठमाडौं । मानवअधिकार आयोगकी पूर्वसदस्य मोहना अन्सारीले विधिवत रूपमा राजनीतिक जीवनमा प्रवेश गरेको घोषणा गरेकी छन् । सामाजिक सञ्जाल ‘एक्स’ मार्फत् उनले नेपाली कांग्रेसबाट राजनीतिक जीवनमा प्रवेश गरेको घोषणा गरेकी हुन् । ‘आजबाट विधिवत रूपमा …