‘बाः एक योद्धा’ चलचित्र भदौबाट प्रदर्शनमा

हरि लम्सालको लेखन तथा निर्देशन रहेको चलचित्र ‘बाः एक योद्धा’ भदौ १९ गतेबाट प्रदर्शनमा आउँदैछ।