पुल्चोकमा मेटलाइफ नेपालको ‘हेड अफिस’ उद्घाटन, प्रविधिमार्फत सेवा सुदृढको लक्ष्य

मेटलाइफ नेपाल ले ललितपुरको सिग्नेचर प्लाटिनम भवनमा आफ्नो नयाँ हेड अफिस उद्घाटन गरेको छ। पुल्चोकस्थित आधुनिक भवनमा सञ्चालनमा आएको यो कार्यालयलाई कम्पनीले नेपालमा आफ्नो २४ वर्षे यात्राको महत्वपूर्ण उपलब्धिका रूपमा लिएको छ। कम्पनीका अनुसार नयाँ हेड अफिस आधुनिक पूर्वाधार, एकीकृत प्रविधि प्रणाली र सहकार्यलाई प्रोत्साहन गर्ने कार्यस्थल संरचनासहित तयार गरिएको छ। यसले संस्थाको कार्य सञ्चालनलाई […]