बाढीपीडितका लागि केएमसीले गर्‍यो २३ लाख रुपैयाँभन्दा बढी सहयोग

काठमाडौं मोडेल माध्यमिक विद्यालय (केएमसी) र काठमाडौं मोडेल कलेज, बागबजारले गत १० भदौमा आएकाे बाढीबाट प्रभावित तथा पीडित परिवारको सहयोगार्थ २३ लाख ७० हजार ३१६ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको छ ।