सेनाद्वारा कर्णाली करिडोरको हुम्ला खण्डको आठ सय मिटर सडक निर्माण सुरु

सिमकोट – कर्णाली करिडोरको हुम्ला खण्डका आठ सय मिटर असजिलो र चट्टानी भीरमा सेनाले काम सुरु गरेको छ। याङ्चुकुनादेखि बोक्चेगौडासम्मको सडकको स्तरोन्नति गर्ने