२० असोज, काठमाडौं । न्यायपरिषद्को सदस्य समेत रहेकी सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्लले सर्वोच्च अदालतका चार न्यायाधीश सिफारिसमा असहमतिसहित फरक राय लेखेकी छन् ।
मनोमानी रूपमा न्यायाधीशहरूको नाम छनोट गरिएको र त्यसक्रममा विधि, प्रक्रिया …