‘विपद् न्यूनीकरणका लागि सीमावर्ती राष्ट्रसँग कूटनीतिक संवाद आवश्यक छ’-सांसद लामा

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद सरस्वती लामाले विपद्का जोखिम न्यूनीकरणका लागि छिमेकी राष्ट्रसंग पनि समन्वय गर्न आवश्यक रहेको बताएकी छिन् ।  सोमवार काठमाडौँमा आयोजित विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनसम्बन्धी कानुनी प्रावधान र कार्यान्वयनको अवस्थासम्बन्धी अन्तरक्रिया कार्यक्रममा उनले नेपालको सीमासँग जोडिएका राष्ट्रहरूसँग कूटनीतिक संवाद अघि बढाउनुपर्ने बताएकी हुन् । उनले विपद् नेपालमा मात्र सीमित विषय […]