‘वधशाला नभएका क्षेत्रमा सुपरिवेक्षकले तोकेको स्थान र समयमा मात्र पशु वध गर्नुपर्छ’ : महानिर्देशक डा. दाहाल

काठमाडौँ । पशु सेवा विभागका महानिर्देशक डा. उमेश दाहालले पशु वधशाला नभएका क्षेत्रमा मासु सुपरिवेक्षकले तोकेको स्थान र समयमा मात्र पशु वध गर्नुपर्ने बताएका छन्।  जथाभाबी वध र जाँच नगरी मासु बिक्री गर्ने प्रवृत्ति रोक्न वधस्थलको व्यवस्थापन तथा निरीक्षण प्रभावकारी बनाउनुपर्ने उनको भनाइ छ।  कृषि, वन तथा पर्यावरण मन्त्रालयले सोमबार आयोजना गरेको पशु वधशाला र […]