पहिरो खस्दा मुग्लिन–नारायणगढ सडक अवरुद्ध

अविरल वर्षाका कारण मुग्लिन–नारायणगढ सडकखण्डको नाम्सी खोलाको पुलमाथिबाट पहिरो खस्दा सडक अवरुद्ध भएको छ ।