अमेरिकाको मिनेसोटामा जारी ‘अपरेसन मेट्रो सर्ज’ कहिले रोकिन्छ ? बोर्डर प्रमुखले दिए जवाफ

अमेरिकी बोर्डर प्रमुख टम होमनले मिनेसोटामा सञ्चालन भइरहेको “अपरेसन मेट्रो सर्ज” अब समाप्त हुँदै गएको घोषणा गरेका छन्। बिहीबार मिनियापोलिसको फोर्ट स्नेलिङस्थित बिशप हेनरी व्हिपल संघीय भवनमा पत्रकार सम्मेलन गर्दै होनमले आगामी साताभर संघीय आप्रवासन अधिकृतहरूको संख्या क्रमशः घटाइने बताएका हुन् । पत्रकार सम्मेलनमा होनमले भने, “मैले प्रस्ताव राखेको छु, राष्ट्रपति ट्रम्पले पनि सहमति जनाउनुभएको […]