चन्द्रागिरिमा पोखराको चर्चित युवा भजन समूहसहित महाशिवरात्रि भजन उत्सव हुँदै

१ फागुन, काठमाडौ । पोखराको चर्चित युवा भजन समूह सहित महाशिवरात्रि भजन उत्सव चन्द्रागिरि भालेश्वर महादेव मन्दिरमा आयोजना हुने भएको छ । आइतबार महाशिवरात्रिका अवसरमा भालेश्वर महादेव मन्दिर प्राङ्गण चन्द्रागिरिमा दिनभरि महाशिवरात्रि विशेष भजन उत्सव आयोजना …