कम्युन छापामारीको विरोधमा नेकपा माओवादीले संघर्ष गर्ने

१२ पुस, काठमाडौं । अर्घाखाँचीको सितगङ्गा–११ मा रहेको कम्युनमा प्रहरीले छापा मारेको विरोधमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी)ले देशव्यापी संघर्षको कार्यक्रम घोषणा गरेको हो । नेकपा माओवादीको शनिबार बसेको स्थायी समिति बैठकले मशाल जुलुस, कोणसभा, विरोध प्रदर्शनलगायत …