कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

९ पुस, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ । दिउँसो एक बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई पनि बोलाइएको छ । बैठकमा १५ औं महाधिवेशनको कार्यतालिका, …