दलहरू चुनाव हुँदैन पनि भन्छन् आाफैँ खुसुखुसु नाम पनि बटुल्दै छन् : बास्कोटा

नेकपा एमालेका नेता गोकुल बास्कोटाले चुनाव हुँदैन भन्ने दलहरूले नै आफैँ समानुपातिक सदस्यको नाम पनि बटुल्दै गरेको भन्दै व्यंग्य गरेका छन्।