बालेनलाई इंगित गर्दै ओलीले भने- बतासे अण्डाबाट चल्ला निक्लिँदैन

पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले आसन्न निर्वाचनमा झापा–५ मा आफ्ना प्रतिस्पर्धी रास्वाका उम्मेदवार बालेन शाहतर्फ इंगित गर्दै ‘ठुटे सिङ लिएर सिँगौरी खेल्न’ पुगेको टिप्पणी गरे ।