भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा एलआईसी नेपालको एक करोड

काठमाडौँ। लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी) नेपालले सरकारले गठन गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा एक करोड एक लाख रुपैयाँ सहयोग गरेको छ। कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रणय कुमारले उक्त रकमबराबरको भौचर आज (आइतबार) अर्थ मन्त्रालयमा अर्थमन्त्री रामेश्वरप्रसाद खनाललाई हस्तान्तरण गरे। यस्तै कोषमा जम्मा हुने गरी एफवान सफ्ट ग्रुपमा आबद्ध एफवान सफ्ट इन्टरनेसनल, इ-सेवा लिमिटेड र […]