अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२६ को मध्यतिरदेखि प्रत्येक अमेरिकी नागरिकलाई दुई हजार डलरको “ट्यारिफ डिभिडेन्ड” चेक उपलब्ध गराउने वाचा व्यक्त गरेका छन् । सो वाचा राष्ट्रपति ट्रम्पका यसअघि आएका अस्पष्ट वक्तव्यहरूमध्ये सबैभन्दा ठोस समय सीमा भएको बताइएको छ। ओभल अफिसमा सोमबार पत्रकारसँग कुरा गर्दै ट्रम्पले मध्यम तथा सामान्य आय भएका नागरिकलाई लक्षित गर्दै चेक […]