२२ वर्षपछि बंगलादेशले भारतलाई हरायो

एसियाली कप साउदी अरेबिया २०२७ छनोटअन्तर्गत मंगलबार ढाकाको राष्ट्रिय रंगशालामा भएको खेलमा आयोजक बंगलादेशले भारतलाई १–० ले पराजित गर्‍यो।