मिङ्मारले दिलाए बिमस्टेकमा नेपाललाई रजत

काठमाडौं । नेपाली धावक मिङ्मार सिङ्गी तामाङले भारतको भुवनेश्वरमा जारी बिम्स्टेक यू–२३ एथलेटिक्स मिट २०२६ अन्तर्गत पुरुष ५ हजार मिटर दौडमा रजत पदक जितेका छन् । नोभेम्बर २६ बिहिबार सम्पन्न फाइनल स्पर्धामा तामाङले निर्धारित दूरी १४ मिनेट ५२.८२ सेकेन्डमा पूरा गर्दै दोस्रो स्थान हासिल गरेकाे प्रशिक्षक राकेश बज्राचार्यले जानकारी गराएका हुन् । यस सफलतासँगै उनले […]