सौराहामा किन हुँदैछ रास्वपाको विस्तारित बैठक?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को विस्तारित बैठक शुक्रबारबाट चितवनको सौराहामा सुरू हुँदैछ।