सुदूरपश्चिम रोयल्सको ट्यालेन्ट हन्ट अर्को साता - हाम्रो खेलकुद

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपकएल) टोली सुदूरपश्चिम रोयल्सले‌ अर्को साता धनगढीमा ट्यालेन्ट हन्ट आयोजना गर्ने भएको छ। ट्यालेन्ट हन्ट कात्तिक २३ र २४ गते धनगढीस्थित धनगढी क्रिकेट एकेडेमी (डीसीए) मा सञ्चालन हुने बताइएको छ। ट्यालेन्ट हन्टमा सहभागी‌ हुनका लागि कात्तिक १९ गतेसम्म खेलाडीले दर्ता गरिसक्नु पर्नेछ । सुदूरपश्चिम रोयल्सले यस ट्यालेन्ट हन्टमा सुदूरपश्चिम