यी ३ कारणले लघुवित्त कम्पनीहरूको सेयरमा बढ्दैछ आकर्षण

सेयर बजारमा निकै उतारचढाव भइरहेका बेला सेयर लगानीका लागि लघुवित्त कम्पनीहरू उपयुक्त हुन सक्ने ब्रोकरहरू बताउँछन्।