१४ भारतीय सवार याट यमनको तटमा दुर्घटनाग्रस्त, दूतावासले के भन्यो ?

साउदी अरबमाथि हुथी विद्रोहीहरूको आक्रमण जारी रहेका बेला यमनको तटमा भारतीय नागरिक सवार याट दुर्घटनामा परेको छ ।