कपिलवस्तुमा गहुँको उत्पादनमा ३ प्रतिशत बढीले वृद्धि

जिल्लाको प्रमुख दोस्रो बालीकारुपमा रहेको गहुँको उत्पादन ३ दशमलव १ प्रतिशत वृद्धि हुने प्रारम्भिक अनुमान गरिएको छ।