राजन भट्टराईकाे प्रश्न– पार्टीको भविष्यबारे भाषण गर्ने, आफ्नै छोराछोरीलाई पार्टीमा नजोड्‌ने ?

नेकपा एमालेका नेता राजन भट्टराईले पार्टीको भविष्य र नयाँ पुस्ताको सहभागिताबारे नेतृत्व तहले गम्भीर आत्मसमीक्षा गर्नुपर्ने बताएका छन् ।