सरकार सेयरबजारमा लचिलो बनेको बैंकर ज्ञवालीको टिप्पणी, कमजोर कम्पनीबाट सचेत रहन सुझाव

बैंकर मनोज ज्ञवालीले अर्थ मन्त्रालयले सार्वजनिक गरेको ‘पुँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना, २०८३’ लाई सकारात्मक भन्दै यसले पुँजी बजारसँगै सुस्त अर्थतन्त्रमा समेत ऊर्जा थप्ने बताएका छन्। कार्ययोजनामा दीर्घकालीन पुँजी बजार विकास र विस्तारका लागि विभिन्न नीतिगत व्यवस्था समेटिएको उल्लेख गर्दै ज्ञवालीले तत्काल लगानीकर्तालाई उत्साहित बनाउन सक्ने सातवटा प्रमुख व्यवस्थालाई विशेष रूपमा औँल्याएका छन्। उनले […]