काठमाडौं– उपभोक्तालाई ग्यास उपलब्ध गराउन नसकेपछि उद्योगमन्त्री गौरीकुमारी यादवले बिहीबार पदबाट राजीनामा बुझाएकी छिन्। उनले प्रधानमन्त्री वालेन्द्र शाहलाई भेटेर पदबाट राजीनामा दिएकी हुन्। उनी प्रधानमन्त्री वालेन्द्र शाहसँगै २०८२ चैत १३ गते उद्योगमन्त्रीमा नियुक्ति भएकी थिइन्। मन्त्रिपरिषद् बैठक बस्नुअघि नै उनले राजीनामा दिएकी हुन्। उनको राजीनामा स्वीकृतिसँगै वालेन्द्रले मन्त्रिपरिषद् बैठक राख्न लागेका छन् । प्रधानमन्त्रीले दिउँसो […]