आजका समाचार : गरिमाका आमाबाबुसँग वार्ता, बालेनको मुस्ताङ यात्रा, साउनमा एक खर्ब ८७ अर्बको सामान आयात र रुस-युक्रेन युद्ध जारी

गृहमन्त्री सुधन गुरुङ र गरिमा चौधरीको बुवाआमाबीच वार्ता सुरु भएको छ । गरिमाका बुवा मनोज र आमा मानमती चौधरीसँग गृहमन्त्रीले छलफल गरिरहेका छन् । वार्तामा गृहमन्त्री गुरुङसँगै कृषिमन्त्री गीताकुमारी चौधरी पनि सहभागी छिन् । बाराको सिमराकी गरिमाको बलात्कारपछि हत्या भएपछि उनका आमाबाबु केही दिनदेखि आन्दोलित थिए । उनीहरु वार्ता गर्न शनिबार विमान चढेर राजधानी आएका […]