सर्वोच्चमा रिट हाल्नेको जिकिर : सुशीला कार्कीको नियुक्ति असंवैधानिक, संसद् फर्किनु पर्छ

काठमाडौं- अन्तरिम सरकार गठन र प्रतिनिधिसभा विघटन विरुद्ध सर्वोच्च अदालतमा रिट पर्ने क्रम सुरू भएको छ । गत भदौ २३ र २४ गते जेन-जीका नाममा भएको विध्वंशपछि ध्वस्त भएको सर्वोच्च अदालतले दशैँ बिदा सकिएर इजलास सुचारू गरेलगत्तै रिटको ओइरो लागेको हो । मंगलबार कम्तीमा पनि ६ वटा रिट परिसकेका छन् । गत भदौ २७ गते […]