खोड्पेको ट्रमा सेन्टर र पेट्रोल पम्प सञ्चालनमा ल्याउन पहल गर्ने सांसद खनालको प्रतिबद्धता

काठमाडौँ । प्रतिनिधि सभा सदस्य केपी खनालले बैतडीको खोड्पेमा निर्माण गरिएको ट्रमा सेन्टर तथा पेट्रोल पम्प सञ्चालनमा ल्याउन सम्बन्धित निकायसँग पहल गर्ने प्रतिबद्धता जनाएका छन्। बैतडीबाट धनगढी आउने क्रममा स्थानीयवासी तथा सरोकारवालासँग भएको छलफलमा सांसद खनालले ट्रमा सेन्टर सञ्चालन तथा पेट्रोल पम्पको अनुमतिसम्बन्धी विषयमा पहल गर्ने बताएका हुन्। पाटन नगरपालिका-८ का वडाध्यक्ष हरिस विष्टका अनुसार […]