काठमाडौँ । सभामुख डोलप्रसाद (डिपी) अर्यालले नेपालको आर्थिक विकासमा पर्यटन उद्योगको योगदानलाई थप प्रभावकारी बनाउन राज्य र निजी क्षेत्रबीच समन्वय आवश्यक रहेको बताएका छन्। नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)को ५९औँ वार्षिक साधारण सभाको उद्घाटन गर्दै सभामुख अर्यालले पर्यटनलाई विदेशी मुद्रा भित्र्याउने महत्वपूर्ण आर्थिक क्षेत्रका रूपमा अघि बढाउन सम्बन्धित निकायले सक्रिय भूमिका निर्वाह […]