ज्योति विकास बैंकले नेपालपे कार्ड सेवा सुरु गर्दै, एनसीएचएलसँग सम्झौता

ज्योति विकास बैंक लिमिटेडले नेपालपे कार्ड सेवा सञ्चालनका लागि नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) सँग सम्झौता गरेको छ। सम्झौतासँगै बैंकले आफ्ना ग्राहकका लागि नेपालपे कार्ड जारी गर्न तथा नेपालपे कार्ड कारोबार प्रोसेस गर्न सक्ने भएको छ। एक औपचारिक कार्यक्रममा ज्योति विकास बैंकका प्रमुख कार्यकारी अधिकृत कपिल ढकाल र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले […]