सप्तरीमा ३३ सय किलो गाँजा बरामद

७ साउन, जनकपुरधाम । प्रहरीले ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद गरेको छ । मध्य राति सप्तरी तिलाठी कोइलाडी गाउँपालिका ५ स्थितबाट तीनवटा गाडीबाट प्रहरीले ३ हजार ३३२ किलो ४६० ग्राम गाँजा बरामद गरेको हो । बा.प्र.०१–०२५ च …