धितोपत्र बजार सधैं उकालो लाग्न सक्दैन, घट्दासमेत प्रतिफल दिने व्यवस्था गर्दैछौं :  डा. गोपाल भट्ट

नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष  डा. गोपाल भट्टले धितोपत्र बजार सधैं उकालो मात्र लागिरहन नसक्ने बताएका छन्। उनले बजार बढ्दा मात्र होइन, घट्दासमेत लगानीकर्ताले प्रतिफल लिन सक्ने व्यवस्था विकास गर्ने दिशामा बोर्डले काम गरिरहेको जानकारी दिएका छन्। संसद्को अर्थ समितिमा धितोपत्र बोर्डसँग सम्बन्धित विषयमा उठेका प्रश्नको जवाफ दिने क्रममा अध्यक्षले नेपालको पुँजीबजारप्रति लगानीकर्ताको अपेक्षा […]