१५ असार, काठमाडौं । नेपाली कांग्रेस १५औं महाधिवेशनको संघारमा छ । महाधिवेशनको कार्यतालिका नै सार्वजनिक गरिसकेको कांग्रेसले देशभर क्रियाशील सदस्यता अद्यावधिक र नयाँ सदस्यता वितरण अभियान तीव्र पारेको छ ।
महाधिवेशन मिति नजिकिँदै गर्दा सदस्यता अद्यावधिकको …