११ असार, काठमाडौं । रास्वपा सहमहामन्त्रीका लागि रिमा विश्वकर्माले उम्मेदवारी घोषणा गरेकी छिन् ।
केन्द्रीय सदस्यको निर्वाचन परिणाम घोषणा भएसँगै उनले सहमहामन्त्रीमा उम्मेदवारी घोषणा गरेकी हुन् ।
निर्वाचन आयोगले आजै पदाधिकारीका लागि पनि निर्वाचन गर्ने बताएको छ …