रास्वपा महाधिवेशन : निर्वाचनअघि हलभित्रै नाचगानमा मन्त्रीदेखि पदाधिकारीसम्म

काठमाडौं– चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनमा निर्वाचन प्रक्रिया बेलुका मात्रै हुने भएपछि मन्त्री, प्रतिनिधि तथा पदाधिकारीहरू विभिन्न गतिविधिमा व्यस्त देखिएका छन् ।  कोही हलभित्र विश्राम गरिरहेका छन् भने कोही नाचगान र अनौपचारिक भेटघाटमा सहभागी भएका छन् । नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहता र कानुन, न्याय तथा संसदीय मामिला […]